सुदूरपश्चिम राजधानी कप फुटबलमा आजदेखि सेमीफाइनलका खेल हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुदूरपश्चिम राजधानी कप फुटबलमा आजदेखि सेमीफाइनलका खेल हुँदै

    मा प्रकाशित

असोज १३, दाङ ।
धनगढीमा जारी चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगितामा आजदेखि सेमीफाइनलका खेल हुँदैछन्। धनगढी रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा फाइनल प्रवेशका लागि लुम्बिनी र गण्डकी प्रदेश दिउँसो ३ बजे खेल्नेछन् ।

 

प्रतियोगिताको फाइनल खेल पर्सि हुने आयोजकले जनाएको छ । विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्