काठमाडौँ क्षेत्र नं. १ बाट रविन्द्र उम्मेदवार बन्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

काठमाडौँ क्षेत्र नं. १ बाट रविन्द्र उम्मेदवार बन्दै

    मा प्रकाशित

असोज १३, दाङ ।
विवेकशील साझा पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्र काठमाडौँ क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रने भएका छन् । मिश्रले भोलि शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताएका हुन्।

भोलि दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला उनी विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला मिश्रले १० हजार ११८ मत ल्याएका थिए । त्यतिबेला क्षेत्र नं. १ बाट विजयी भएका कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्