एमाले अध्यक्ष ओलीले आज सर्वसाधारण नागरिकसँग टेलिफोन कुरा गर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमाले अध्यक्ष ओलीले आज सर्वसाधारण नागरिकसँग टेलिफोन कुरा गर्ने

    मा प्रकाशित

कार्तिक ४, काठमाडौँ ।
आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न भन्दै राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । कतिपय राजनीतिक दल र उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् भने कतिपयले सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आज सर्वसाधारण नागरिकसँग टेलिफोन संवादको तयारी गर्नुभएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार १ लाख ७१ हजारभन्दा धेरैले कुराकानीका लागि नाम र नम्बर टिपाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्