दाङ ३ मा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङ ३ मा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित

    मा प्रकाशित

दाङ, मंसिर ९ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् ।

निकतटम प्रतिष्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन ।

काँग्रेस नेत गिरीले एमाले नेतृ वलीलाई ७ हजार ८ सय १० मतान्तरले पराजित गरेकी हुन ।

यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रुपमा मतान्तर बढाउँदै लगेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्