पूर्वमन्त्री श्रेष्ठले निर्वाचन आयाेगमा निवेदन दिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

पूर्वमन्त्री श्रेष्ठले निर्वाचन आयाेगमा निवेदन दिने

    मा प्रकाशित

चितवन, २२ माघ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।

चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएपछि आफू स्वतः विजयी हुनुपर्ने उनको दाबी छ।

लामिछानेसँग भारी मतान्तरले पराजित भएका श्रेष्ठले आफूलाई सांसद घोषणा गर्न माग गर्दै आज बिहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दिन जाने तयारी गरेका छन् ।

त्यसपछि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने उनको तयारी छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्