मन्त्रिपरिषद् विस्तार छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक – Kanika Khabar
Friday, April 26Nepali News Portal

मन्त्रिपरिषद् विस्तार छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक

    मा प्रकाशित

काठमाडौँ, ८ चैत्र ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको हो।

बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्