गर्मी बढ्न थालेपछि सुर्खेतका संस्थागत विद्यालयहरू जेठ ३० गतेसम्म बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

गर्मी बढ्न थालेपछि सुर्खेतका संस्थागत विद्यालयहरू जेठ ३० गतेसम्म बन्द

    मा प्रकाशित

सुर्खेत, २५ जेठ ।
अत्यधिक गर्मी बढ्न थालेपछि सुर्खेतका संस्थागत विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि संस्थागत विद्यालयहरूले जेठ ३० गतेसम्मका लागि पठनपाठन बन्द गरेका हुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेत शाखाले जिल्लाभरि विदा गर्ने निर्णय गरेको हो । अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै विद्यालय बन्द गरिएका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्