सिन्धुपाल्चोकमा बाढीबाट मृत्यु हुने र घाइतेलाई एक लाख राहत – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोकमा बाढीबाट मृत्यु हुने र घाइतेलाई एक लाख राहत

    मा प्रकाशित

कनिका खबर
असार २५, दाङ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीबाट ज्यान गुमाउनेका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बाह्रबिसे नगरपालिकाले मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

साथै नगरपालिकाले गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्