इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित – Kanika Khabar
Friday, September 17Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्