इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित – Kanika Khabar
Sunday, April 20Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्