भीरबाट लडेर नुवाकोटमा एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

भीरबाट लडेर नुवाकोटमा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २५, नुवाकोट
भीरबाट लडेर नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउँपालिका ५ मा एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ का रामबहादुर तामाङको कल्लेरीडाँडामा भीरबाट लडेर मृत्यु गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्