भीरबाट लडेर नुवाकोटमा एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, May 24Nepali News Portal

भीरबाट लडेर नुवाकोटमा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २५, नुवाकोट
भीरबाट लडेर नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउँपालिका ५ मा एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ का रामबहादुर तामाङको कल्लेरीडाँडामा भीरबाट लडेर मृत्यु गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्