आज नेपालमा थप ८३८ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज नेपालमा थप ८३८ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।
पछिल्लो २४ घण्टामा आज शुक्रबार नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज थप ८३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार शुक्रबार थपिएका संक्रमित मध्ये १९२ महिला र ५४६ जना पुरुष रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्