फुटबलर विश्वास श्रेष्ठको घरमा आगलागी – Kanika Khabar
Friday, April 26Nepali News Portal

फुटबलर विश्वास श्रेष्ठको घरमा आगलागी

    मा प्रकाशित

कनिका खबर
भदौ ७, स्याङ्जा ।
फुटबलर विश्वास श्रेष्ठको घरमा शनिबार राति आगलागि भएको छ । श्रेष्ठ शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर हुन् ।
‘बेलुका खाना बनाइसकेपछि ग्यास बन्द गर्ने बेलामा ग्यास लिक भएर आगो लागेछ,’ फुटबलर श्रेष्ठले भने । आमालाई हल्का चोट लागेको छ र घरमा धेरै क्षति भएको उनले जानकारी दिए ।

आगलागी भएपछि वालिङ नगरपालिकाको दमकल र स्थानीयहरु मिलेर आगो निभाएका थिए। झण्डै १५÷२० लाख बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्