कर्णाली नदीमा २ जना बेपत्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

कर्णाली नदीमा २ जना बेपत्ता

    मा प्रकाशित

दिनेश केसी
भदौ ९, अछाम ।
कर्णाली नदीमा २ जना बेपत्ता भएका छन । दैलेखको आठविस नगरपालिका वडा नम्वर ४ भेल्तडीमा बाख्रा चराउन गएका २ जना नुहाउने क्रममा आज दिउँसो १ बजे नदीमा बेपत्ता भएका हुन ।

भेल्तडीका १४ बर्षीय भरत माझी र १३ वषीय बिनोद माझी बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय राकमका प्रहरी नायव निरीक्षक लोक बहादुर सिंहले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्