सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक – Kanika Khabar
Friday, April 26Nepali News Portal

सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक

    मा प्रकाशित

कनिका खबर
भदौं १०, दाङ
विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा सङक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना सङक्रमण मुक्त भएका छन । अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्