राप्रविसंघले प्रतिष्ठानलाई बुझायो ज्ञापन पत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्रविसंघले प्रतिष्ठानलाई बुझायो ज्ञापन पत्र

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठानलाई आज ज्ञापन पत्र बुझाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को पिसिआर परीक्षणमा प्रष्ठिानले देखाएको अलमलपनप्रति ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा भनिएको छ , ‘एक साधारण नेपालीलाई पिसिआर टेस्ट वापतको रकम ५५०० अधिकतम् मात्र नभई लज्जाबोध भएको छ । लागत मूल्यमा मात्र सीमित नरही साधारण जनसमुदायको अमूल्य जीवन र प्रतिष्ठानको धर्मसँग नचुकी स्थानीय निकायसँग तत्काल सहकार्य गरी टोलटोलमा परीक्षणलाई तीब्र बनाउँदै उपचार प्रक्रिया थाल्न जरुरी छ ।’

संघका जिल्ला संयोजक पेथ्वी कुवँरद्वारा जारी ज्ञापनपत्रमा आज प्रतिष्ठानलाई बुझाइएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्