भक्तपुरको मध्यपुरथिमिमा कोरोना सङ्क्रमित महिलाको मृत्यु, नागरिक कम्युनिष्ट अस्पताल बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

भक्तपुरको मध्यपुरथिमिमा कोरोना सङ्क्रमित महिलाको मृत्यु, नागरिक कम्युनिष्ट अस्पताल बन्द

    मा प्रकाशित

कनिका खबर
भदौं १२, भक्तपुर
कोरोना भाइरस सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३ नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि गएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराती १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । उच्च रक्तचापको विरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो मृतक महिलाको आज नै वीर दल गण सूर्यविनायकको नेपालि सेनाको टोलीले शवको व्यबस्थापन गर्ने प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डेले जानकारी दिनुभयो । आजै मृतक परिवारको कन्ट्याक टेसिङ्ग गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्