मा प्रकाशित
कनिका खबर
भदौ १३, दाङ ।
जनता समाजवादी पार्टी नेपालले आधिकारिक ट्रेड युनियनको चुनावका लागि तोकिएको १० प्रतिशत थ्रेडहोल्डलाई घटाएर ३ प्रतिशतमा राख्न माग गरेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्तरका ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चितताको लागि तोकिएिको १० प्रतिशत थ्रेसहोल्ड संविधानको भावना अनुकूल नरहेकोले त्यसलाई ३ प्रतिशत कायम गर्न माग गरेका हुन् ।