चुनावका लागि तोकिएको थ्रेडहोल्डलाई घटाउन जसपाको माग – Kanika Khabar
Sunday, May 22Nepali News Portal

चुनावका लागि तोकिएको थ्रेडहोल्डलाई घटाउन जसपाको माग

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।
जनता समाजवादी पार्टी नेपालले आधिकारिक ट्रेड युनियनको चुनावका लागि तोकिएको १० प्रतिशत थ्रेडहोल्डलाई घटाएर ३ प्रतिशतमा राख्न माग गरेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्तरका ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चितताको लागि तोकिएिको १० प्रतिशत थ्रेसहोल्ड संविधानको भावना अनुकूल नरहेकोले त्यसलाई ३ प्रतिशत कायम गर्न माग गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्