दाङमा कोरोना सङ्क्रमितको संख्या ७८४ पुग्यो (पालिका अनुसारको विवरणसिहत) – Kanika Khabar
Sunday, July 19Nepali News Portal

दाङमा कोरोना सङ्क्रमितको संख्या ७८४ पुग्यो (पालिका अनुसारको विवरणसिहत)

    मा प्रकाशित

कुलराज पोख्रेल
भदौ १६, दाङ ।
दाङमा कोरोना सङ्क्रमितको संख्या ७८४ पगेको छ । हिजो सोमबार मात्रै घोराही उपमहानगरपालिका भित्रका १२ नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या ७८४ पुगेको हो ।

हिजो सोमबार घोराही वडा नंं १४ मा ५९, ५२, ६५ वर्षीय पुरुष, २२ र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वडा नंं १५ का ५०,५६,३०,२१ र ३३ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको हो । साथै वडा नं .१० का ३३ वर्षीय १ पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दाङका कुल सङ्क्रमितमध्ये ६९८ जना निको भइसकेका छन् । २ जनाको मृत्यु भएको छ भने ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कुन पालिकामा कति सङ्क्रमित ?

Image may contain: text that says 'कोरोना संक्रमित (कोभीड १९) विरामीहरुको पालिका अनुसारको विवरण स्वास्थ्य कार्यालय दाड अध्यावधीक गरिएको २०७७।५।१५ गते साँझ ६.०० वजे जम्मा विरामी डिस्चार्ज भएका संख्या विरामि संख्या २९ पालिका ३२ मृत्यु सक्रिय संक्रमित ३ ववइ दंगीशरणा शान्तीनगर तुलसीपुर ५ आज थपिएका नयाँ कैफियत ५ ३५ 。 २३ ९५ १२ ७८ १७ ३१५ घोराहि वंगलाचुली लमही २७० १६० ४३ १९ वाहिनिका ३० जना मात्र रिपोटिड २ १६० ३५ 。 १२ ३२ जना दिल्लिमा मृत्यु राप्ती गढवा ३८ ३३ ४५ वाहिनिका मध्य मात्र रिपोटिड ५ ४५ २० 。 राजपुर ठेगाना नखुलेको जम्मा १९ ४ १ ७८४ ६९८ २ १२'

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्