नेपाल र पपुवा न्यूगिनीबीचको खेल आज – Kanika Khabar
Sunday, April 28Nepali News Portal

नेपाल र पपुवा न्यूगिनीबीचको खेल आज

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।पपुवा न्युगिनी सँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुनेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्