मा प्रकाशित
एजेन्सी ।
एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि हात पारेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाआले उपाधि हात पारेको हो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा इनाकीविलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।यस्तै अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।