मा प्रकाशित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफबीचको खेल चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेलमा यो खबर तयार पार्दासम्म कुनै गोल हुन सकेको छैन ।
थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा छ । एपीएफ भने ३ खेल खेल्दा सबैमा पराजित हुँदै अङ्क जोड्न सकेको छैन ।