इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टरले बराबरी खेले – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टरले बराबरी खेले

    मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा दुवै टोलीले एक एक गोल गरे । चेल्सीले सुरुवाती अग्रता बनाएको भएपनि त्यसलाई कायम राख्न सकेन ।

 

बराबरीसँगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ।चेल्सी ३३ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ। दुई खेल बढी खेलेको युनाइटेड ५५ अंकसहित छैटौँ स्थानमा छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्