ए डिभिजनमाथ्री स्टार र एपीएफबीचको खेल चल्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

ए डिभिजनमाथ्री स्टार र एपीएफबीचको खेल चल्दै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफबीचको खेल चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेलमा यो खबर तयार पार्दासम्म कुनै गोल हुन सकेको छैन ।

 

थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा छ । एपीएफ भने ३ खेल खेल्दा सबैमा पराजित हुँदै अङ्क जोड्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्