सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग खेल्ने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग खेल्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, दाङ ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले हिजो विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन ।सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्