राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै – Kanika Khabar
Saturday, May 4Nepali News Portal

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

    मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिमको प्रशिक्षण आजबाट सातदोबाटोमा सुरु हुने बताएको छ ।राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाउनुभएको छ ।

 

अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी गर्न लागेको हो । नेपालले दशरथ रङ्गशालामा मरिसससँग माघ १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्