चीनमा अर्को महिना हुन लागेको विन्टर ओलम्पिकमा नेपाल, सहभागी नहुने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

चीनमा अर्को महिना हुन लागेको विन्टर ओलम्पिकमा नेपाल, सहभागी नहुने

    मा प्रकाशित

चीनमा अर्को महिना हुन लागेको विन्टर ओलम्पिकमा नेपाल, सहभागी नहुने भएको छ । छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि नेपाल सहभागी नहुने भएको हो । गत आईतबारसम्म प्रतियोगितामा सहभागी हुन खेलाडी दर्ताको समय निर्धारण गरिएको थियो ।

 

यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा चल्नेछ । सन् २०१५ मा कोलालाम्पुरमा बसेको आईओसीको १ सय २८ औं बैठकले बेईजिङले प्रतियोगिता आयोजना गर्ने निश्चित गरेको थियो । समर र विन्टर ओलम्पिक आयोजना गर्ने बेईजिङ विश्वको पहिलो शहर बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्