म्यानचेस्टर सिटीसँग आर्सनलले हार – Kanika Khabar
Saturday, April 27Nepali News Portal

म्यानचेस्टर सिटीसँग आर्सनलले हार

    मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग आर्सनलले लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनलमाथि ५-० को फराकिलो जति दर्ता गर्‍यो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक/एक गोल गरे।

जितसँगै सिटी ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले लगातार तेस्रो हार व्यहोरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्