माफी – Kanika Khabar
Friday, April 26Nepali News Portal

माफी

    मा प्रकाशित

पर सरेकी छोरी
भुलबस
मन्दिरछेउ हिँडेपछि
माफी स्वरुप
बलि चढाउन गएका बालाई
देवीले पर्खाइन् र भनिन्(
रोक१
म पनि चार दिनको भएकी छु,
नुहाएर आउँछु ।।(

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्