मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डकाे आयरल्याण्डविरूद्ध सहज जित – Kanika Khabar
Friday, April 26Nepali News Portal

मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डकाे आयरल्याण्डविरूद्ध सहज जित

    मा प्रकाशित

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्ले आयरल्याण्डविरूद्ध सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३-० गोलले पराजित गरेको हो ।

खेलको १८औँ मिनेटमा कप्तान ह्यारी मग्वाएरले गोल गर्दै टोलीलाई अग्रता दिलाएको खेलमा ३१औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे ।
५६औँ मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्