प्रिमियर लिगमा आर्सनल र लिड्स युनाइटेडको खेल बराबरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रिमियर लिगमा आर्सनल र लिड्स युनाइटेडको खेल बराबरी

    मा प्रकाशित

एजेन्सी/
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ ।

आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो ।

लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १४औँ स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्