नेपाल, फिफा विश्वकप छनौटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपाल, फिफा विश्वकप छनौटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित

    मा प्रकाशित

नेपाल, फिफाविश्वकप छनौटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजितभएको छ । कुवेत सिटी रंगशालामाभएको खेलमा नेपाल अष्ट्रेलियासँगतीनशुन्यगोल अन्तरले पराजितभएको हो ।

अधिकांश समय नेपाली एरियामा बल राख्दै दबावबनाएको अस्ट्रेलियाले ३७औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । कुलिङ ब्रेकलगत्तै नेपालले राम्रो मौकापाएको थियो । ३७औं मिनेटमा फ्रान्क केरिनेजले उत्कृष्ट फिनिसिङ गर्नुभयो । लगत्तै किरनले उत्कृष्ट बचाउगर्नुभयो । ४४ औं मिनेटमा नेपालका रोहितचन्दले रातो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमाझरेको थियो ।

नेपालका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मार्टिनले सहजै गोल गर्नुभयो । यो जितपछि अष्ट्रेलियाअपराजित रहँदै सात खेलमा २१ अङ्क बनाएको छ ।नेपालले भने एशियनकपको क्वालिफायर्स खेल्नुपर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्