युरोकप अन्र्तगत आज तीन खेल हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

युरोकप अन्र्तगत आज तीन खेल हुने

    मा प्रकाशित

असार २, दाङ ।
युरोकप फुटबल प्रतियोगिता अन्र्तगत आज राति तीन खेल हुने भएका छन् । युरोकपमा आज समुह ‘ए’ को दुई खेल र समुह ‘बि’को एक खेल हुनेछ । आजको पहिलो खेलमा फिनल्याण्ड र रुस बिच प्रतिस्पर्धा हुनेछ ।

 

यस खेलबाट फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । त्यस्तैगरी दोस्रो खेल वेल्स र टर्कि बिच खेल हुनेछ । समुह ए मा रहेको वेल्स र टकीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीच ओ खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्