नेपाल ओमानसँग ५ विकेटले पराजित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपाल ओमानसँग ५ विकेटले पराजित

    मा प्रकाशित

आईसीसी विश्वकपक्रिकेट लिग–२ अन्तर्गतओमानसँगकोएकदिवसीयखेलमा नेपाल पराजितभएको छ । हिजो भएको दोस्रो खेलमा नेपाल घरेलु टोलीओमानसँग ५ विकेटले पराजितभएको हो।नेपालले दिएको १ सय ९७ रनको लक्ष्यओमानले ३१ ओभर १ बलमामात्र ५ विकेटगुमाएर पूरा गरेको थियो ।

 

ओमानको जितमाजतिन्दर सिंहले १ सय७ रनको शतकीयइनिङ्स खेल्नुभएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो।नेपालकालागिओपनर आसिफ शेखले ९० रनको अर्धशतकीयइनिङ्स खेल्नुभएको छ । आसिफको यो एकदिवसीयअन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्