ईपिएलमा आज दुई खेल हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

ईपिएलमा आज दुई खेल हुने

    मा प्रकाशित

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्र्तगत आज दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेल काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ भने भैरहवा र चितवन टाइगर्सबीच को खेल साढे १ बजे देखि सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्