आईपीएलमा आज दिल्ली र चेन्नईबीच प्रतिस्पर्धा – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएलमा आज दिल्ली र चेन्नईबीच प्रतिस्पर्धा

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुबई अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बेलुका पौने ८ बजेबाट सुरु हुनेछ ।

गएराति भएको खेलमा भने कोलकत्ताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।हैदरावादले दिएको १ सय १६ रनको लक्ष्य कोलकत्ताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । यसअघी हिजो नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्