आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदै

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

 

अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी–ट्वान्टी विश्वकपको उपाधि जितेका छैनन् ।अष्ट्रेलिया दोस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनल पुग्दा न्युजिल्याड पहिलोपटक फाइनलमा पुगेको हो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा न्युजिल्याण्ड बलियो देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्