१९ वर्षमुनिको क्रिकेट टिमको मुख्य प्रशिक्षकमा ठकुरी नियुक्त – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

१९ वर्षमुनिको क्रिकेट टिमको मुख्य प्रशिक्षकमा ठकुरी नियुक्त

    मा प्रकाशित

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त हुनुभएको छ ।एसीसी१९ वर्षमुनिको एसिया कपको बन्द प्रशिक्षण सुरु हुनु एकदिनअघि ठकुरीलाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

टोलीले भोलिदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । ठकुरीले यसअघि १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता लुम्बिनीको प्रशिक्षकको रुपमा काम गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्