आईसीसी टी ट्वान्टी विश्वकप पुरुष क्रिकेटको सेमिफाइनल समिकरण पूरा – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईसीसी टी ट्वान्टी विश्वकप पुरुष क्रिकेटको सेमिफाइनल समिकरण पूरा

    मा प्रकाशित

आईसीसी टी ट्वान्टी विश्वकप पुरुष क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो भएका खेलहरूमा भारत, पाकिस्तान र नेदरल्याण्ड्सले जित हात पारेसँगै सेमिफाइनलको समिरकण पुरा भएको हो ।

हिजोको खेलमा जिम्बावेलाई भारतले ७१ रनले पराजित ग¥यो भने बङ्गलादेशमाथि पाकिस्तानले ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकालाई नेदरल्याण्ड्सले १३ रनले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

न्युजिल्याण्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलका खेलहरू पर्सिदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्ड र पाकिस्तनबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्