गजल – Kanika Khabar
Friday, April 26Nepali News Portal

गजल

    मा प्रकाशित

बाँदर जस्तै देखिएपनि, मुस्कुराएको बेला
घाइते बाघ झैं गर्जिन्छु म,बहुलाएको बेला

नभोकाएसम्म त म,किसपनि खान्न हेर्नुस्
काँचै सिस्नो चपाईदिन्छु,भोकाएको बेला

पिउने बानी बस्या छ प्रिया,उडुस निचोरेर
तिमी अगाडी नआईदिनु,तिर्खाएको बेला

भेट हुँदा मसँग हात,मिलाउनपनि डराउँछे
बोक्सिनीले अंगालो हाल्छे,निदाएको बेला

**********

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्