आफैंले पढाउने विद्यालयमा आफ्ना बालबच्चा भर्ना नगर्ने शिक्षक कर्मचारीलाई हाजिरी नगराइने
मा प्रकाशित
दाङ, १५ वैशाख ।
देशभर विद्यार्थी भर्ना अभियान चलिरहेको बेला दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित मावि सौडियार बोल्ड निर्णय गरेको छ । विद्यालयको निर्णय अनुसार विद्य